बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दम्पतीबीच भेटवार्ता भएको छ।
बिहीबार साँझ मन्त्रिपरिषद बैठकअघि बालुवाटार पुगेर ओलीसँग सभापति देउवा र परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले छलफल गरेका हुन्।
भेटमा समसामयिक राजनीतिक विषयबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
भेटवार्तामा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अग्नि खरेल पनि सहभागी थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया