बिएल संवाददाता
भारत र पाकिस्तानबीच तनाव चुलिँदै गएपछि नेपालले बल्ल मुख खोलेको छ।
बिहीबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै औपचारिक धारणा सार्वजनिक गरेको हो। विज्ञप्तिमा भारत र पाकिस्तानबीचको बढ्दो तनावको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरिएको छ।
नेपालले आतंकवादविरुद्ध रहेको बताउँदै भारतप्रति सहानूभुति व्यक्त गरेको छ। तर, भारतले पाकिस्तानमा मिसाइल प्रहार गरेको बारे बोलेको छैन।
मन्त्रालयले अप्रिल २२ मा भारतको पहलगाममा भएको आतंकवादी आक्रमणको निन्दा गरेको छ। त्यस्तै नेपालले आफ्नो भूमि कुनै पनि छिमेकी राष्ट्रहरूविरुद्ध
नेपाल सरकारले कुनै पनि छिमेकी राष्ट्रहरूका विरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिवद्धता पनि गरेको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया