बिएल संवाददाता
भारत र पाकिस्तानबीच चर्किएको तनाव अन्त्य भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा दुई देश युद्धविरामका लागि सहमत भएका हुन्।
ट्रम्पले ट्रम्पले आफ्नै स्वामित्वको समाजिक सञ्जाल ट्रुथ सोसलबाट भारत र पाकिस्तानले युद्धविराम सहमति गरेको खुलासा गरेका हुन्।
ट्रम्पले अमेरिकाको समन्वयमा भारत र पाकिस्तानले ‘पूर्ण र तत्काल युद्धविराम’को सहमति गरेको खुलासा गर्दै उनीहरूले बुद्धिमता देखाएको भन्दै बधाइ पनि दिएका छन्।
भारतको विदेश मन्त्रालयले पनि युद्धविरामको पुष्टि गरेको छ।
आजै अमेरिकी विदेशमन्त्री मार्को रुबिओले भारतका विदेशमन्त्री र पाकिस्तानी सेनापतिसँग निर्णायक छलफल गरेका थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया