बिएल संवाददाता
नेपाली कांग्रेसले अर्थविद् डाक्टर विश्व पौडेललाई नयाँ गनर्नरमा अगाडि सार्ने तयारी गरेको छ।
शनिबार बेलुका बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा कांग्रेस सभापति शेरबहादुर देउवाले पौडेललाई नयाँ गर्भनर बनाउन प्रस्ताव राखेकाे कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
उनका अनुसार डा.गुणाकर भट्टलाई गभर्नर बनाउन नसकिएपछि सभापतिले विश्व पौडेलको नाम अगाडि सारेकाे हाे।
भट्टको राजीनामा स्वीकृत नभएकाले लामो समयदेखि राष्ट्र बैंकको गभर्नर सिफरिस हुन सकेको छैन।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया