बिएल संवाददाता
कलाकार दीपकराज गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको तस्बिर सेयर गर्दै नकारात्मक कमेन्टसँग नडराउँने बताएका छन्।
मंगलबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियोको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीसँगको तस्बिर दीपकराजले आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन्।
उनले ओलीको फोटो राखेको भन्दै नकारात्मक कमेन्ट आउँन सक्ने पूर्व आकलन गर्दै कमेन्टसँग डराएर जीन्दगी बाँच्न नछाड्ने बताए।
उनले कि त प्रधानमन्त्री नै फेर्ने साहस गर्नुपर्ने नभए देशको प्रधानमन्त्रीलाई सम्मान गर्दा अपमान नगर्न आग्रह गरेका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया