बिएल संवाददाता
सर्वोच्च अदालतले तीनकुने काण्डमा मुछिएका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले मिश्रपत्नी सारिकाले कार्कीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट उपर यस्तो आदेश दिएको हो।
सर्वोच्चले इजलासमा देखाएर फिर्ता लैजाने गरी मिश्रसहित उनीमाथि अनुसन्धान भइरहेका मुद्दाको सक्कल मिसिलसहित उपस्थित हुन आदेश दिएको छ।
उनीमाथि संगठित अपराध र आपराधिक उपद्रवसहित राज्य विरुद्धको कसुरमा समेत अनुसन्धान भइरहेको छ। चैत १५ गते आन्दोलनकै राति पक्राउ परेका मिश्रमाथि पटक-पकक म्याद थप हुँदै प्रहरी हिरासतमै छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया