बिएल संवाददाता
कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी सबैभन्दा ठूलो भएपनि बहुमत नहुँदा मिलेर सरकारमा जानुपर्ने बाध्यता रहेको बताएका छन्।
शनिबार प्रजातान्त्रिक विचार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले अहिलेको प्रणालीमा कुनै पनि दलको बहुमत आउन गाह्रो हुने भएकाले मिलेर सरकार बनाउनुपर्ने र मिलेरै चुनाव लड्नुपर्ने बाध्यता रहेको बताए।
उनले वर्तमान सरकारका केही कमीकमजोरी भए सुधार गर्दै अघि बढ्ने पनि बताए।
त्यस्तै उनले ०४८ सालमा कांग्रेस नेतृत्वको सरकार बनेपछि देशमा विकासका धेरै कामहरू भएको दाबी गरे। मुलुक अहिले पनि विकासकै बाटोमा हिडिरहेको उनको भनाइ छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया