बिएल संवाददाता
प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले गठन गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका क्रममा भएको अनियमितता, त्रुटि र भ्रष्टाचार छानबिन गर्न गठित छानबिन उपसमिति संयोजकमा कांग्रेस सांसद मञ्जु खाण तोकिएकी छन्।
आइतबार बसेको बैठकले खाणलाई उपसमिति संयोजक चयन गर्ने निर्णय लिएको समितिका सचिव तथा संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए।
यसअघि उक्त उपसमिति संयोजकमा एमाले सांसद योगेश भट्टराई थिए। विमानस्थल निर्माणमा भएको अनियमितता माथि छानबिन नै नगरी प्रतिवेदन तयार पारेको भन्दै आलोचना भएपछि भट्टराई जिम्मेवारीबाट हटेका थिए।
उनी हटेपछि मञ्जु खाण उपसमितिमा चुनिएकी हुन्। उनी भुटानी शरणार्थी प्रकरणमा मुछिएका कांग्रेस नेता बालकृष्ण खाणकी कान्छी श्रीमती हुन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया