बिएल संवाददाता
रसुवामा ठूलो परिमाणमा सुन बरामद भएको छ।
आइतबार दिउँसो साढे १ बजेतिर केरूङबाट काठमाडौं आउँदै गरेको बा४ख ६२०१ नम्बरको गाडीमा लुकाएर ल्याइएको सुनसहित चालकलाई रसुवा प्रहरीले पक्राउ गरेको हो।
७ वटा सुनका बिस्कुटसहित एकजना पक्राउ परेका र बरामद गरिएको सुन भन्सार कार्यालय पठाइएको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए।
सुनको तौल पत्ता लागिसकेको छैन। यतिबेला सुन जोख्ने काम भइरहेको उनले बताए। प्रारम्भिक अनुसन्धानकै क्रममा रहेकाले चालकको परिचय खुलाइएको छैन।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया