बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथिको निरन्तर हुने भनिएको सुनुवाइ बुधबार नहुने भएको छ।
लामिछाने पत्नी निकिता पौडेलले लामिछानेलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्चमा निवेदन दिएकी थिइन्। उक्त निवेदनमाथि मंगलबार न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले सुनुवाइ गर्दै हेर्दाहेर्दैमा राखिएको थियो।
तर, बिहीबार सर्वोच्च अदालत प्रशासनले नै निवेदनको सुनुवाइ स्थगित भएको पेशी सूची प्रकाशित गरेको छ। रविसहितको निवेदनमाथि सुनुवाइ गर्ने इजलासका न्यायाधीशहरू छुट्टाछुट्टै इजलासमा परेपछि सुनुवाइ बुधबारको सुनुवाइ स्थगित भएको हो।
न्यायाधीश सुवेदी संवैधानिक इजलासमा परेका छन् भने अर्का न्यायाधीश बालकृष्ण ढकाल अर्कै इजलासमा परेका छन्।
सुनुवाइ स्थगित भएपनि अर्को पेशी भने तोकिएको छैन।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया