बिएल संवाददाता
गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेका छन्।
भट्टराईलाई केहीबेरअघि अख्तियारको टोलीले पक्राउ गरेको हो। उनी हिजो बेलुकीमात्रै गृह मन्त्रालय तानिएका थिए।
यसअघि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृतका रुपमा कार्यरत थिए। त्यहाँ रहदा उनको नेतृत्वमा भिजिट भिसामा गडबडी गरेको उजुरी परेको थियो। सोही प्रकरणमा उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको अख्तियार स्रोतले बतायो।
अख्तियारले केहीबेर अघिमात्रै विमानस्थल अध्यागमनमा छापा मारेको थियो।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया