बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा राखिएको छ।
मंगलबारदेखि सुनुवाइ सुरु गरिएको रविको मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। तर, बुधबार संयुक्त इजलासका न्यायाधीशहरूको इजलास फरक-फरक परेपछि लामिछानेको मुद्दा हेरिएन।
रविसँगै पूर्वडीआईजी छविलाल जोशीको मुद्दा पनि एकैपटक हेरिँदै छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया