बिएल संवाददाता
नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओको भनाइ सेयर गर्दै एमालेले राम्रो काम गर्दा विरोधीहरूले आलोचना गर्ने बताएका छन्।
शनिबार सामाजिक सञ्जालमा माओले चिनियाँ क्रान्तिका सन्दर्भमा भनेको भनाइ सेयर गर्दै पोखरेलले एमालेजनलाई माओको भनाइ गहिरोगरी अनुभूत गर्न आग्रह गरेका छन्।
उनले भनेका छन्, ‘विरोधीहरूले हाम्रा काम र नीतिको प्रशंसा गरे भने सम्झनु कतै भुल त भएको छैन? उनीहरूले तिखो आलोचना गरे भने सम्झनु हामी सही ठाउमा छौं।’ माओले चिनियाँ क्रान्तिका सन्दर्भमा भनेको यो भनाई एमालेजनलाई यतिबेला गहिरोगरी अनुभूती हुनु आवश्यक छ।’
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया