बिएल संवाददाता
प्रतिनिधि सभाको बैठक साढे २ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको छ।
प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनका लागि उच्चस्तरीय छानबिन समितिको माग गर्दै संसदमा अवरोध गरेपछि सभामुखले आधा घण्टाका लागि भन्दै बैठक स्थगित गरेका थिए।
३० मिनेटका लागि स्थगित बैठक हालसम्म पनि सञ्चालन हुन सकेको छैन। पुनः बस्ने तयारीमा रहेको बैठक साढे २ बजेका लागि तोकिएको संसदका महासचिव पद्मप्रसाद पाण्डेयले बताए।
सभामुख देवराज घिमिरेले कार्यकक्षमा प्रमुख सचेतकहरूसँग संसद् बैठक सुरु गर्नेबारे छलफल गरिरहेका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया