बिएल संवाददाता
प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ।
प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनका लागि उच्चस्तरीय छानबिन समितिको माग गर्दै संसदमा अवरोध गरेपछि आज संसद बैठक स्थगित भएको थियो।
सभामुखले आधा घण्टाका लागि भन्दै बैठक स्थगित गरेका थिए। उनले संसदको अवरोध हटाउने विषयमा प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। तर, बैठकमा सत्तापक्ष र प्रतिपक्षको आ-आफ्नै अडानले बैठक निष्कर्षमा पुग्न सकेन।
अर्को बैठक भोलि बिहान ११ बजे बस्ने सभामुखको सचिवालयले जनाएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया