बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री रमेश लेखकलाई साथ लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पुगेका छन्।
बुधबार बिहान ओली भेट्न देउवा गृहमन्त्रीलाई लिएर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने विपक्षीहरूको अडानले संसद अवरुद्ध छ। भोलि जेठ १५ गते संघीय संसदमा बजेट पेस गर्नुपर्ने संवैधानिक बाध्यता छ।
सोही कारण संसदको अवरोध खुलाउने विषयमा छलफल केन्द्रीत भएको बताइएको छ। बालुवाटार स्रोतका अनुसार गृहमन्त्रीले राजीनामा दिएर बाधा फुकाउन गर्ने सम्भावनाबारे पनि छलफल भएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया