बिएल संवाददाता
सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीन जना सांसदहरूलाई उपलब्ध गराउँदै आएको ‘पर्सनल सेक्युरिटी अफिसर’ (पीएसओ) एकैपटक फिर्ता एकैपटक फिर्ता गरेको छ।
राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसदहरू ध्रुवबहादुर प्रधान र दीपक सिंहको पीएसओ फिर्ता भएका हुन्।
प्रमुख सचेतक शाहीले संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राप्रपा नेताहरूको पीएसओ फिर्ता भएको जानकारी गराए। उनले सरकारले पीएसओ फिर्ता गरेको बारे आफूहरूलाई जानकारी नभएको पनि बताए।
सांसद शाहीले यसलाई सामान्य रुपमा लिएको बताउँदै सरकारलाई ‘अति गरे खति हुने’ चेतावनी दिए।
शाही प्रमुख सचेतक, सिंह पूर्वाधार विकास समिति र प्रधान पूर्वआईजीपी रहेकोले सरकारले उनीहरूलाई पीएसओ उपलब्ध गराउँदै आएको थियो।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया