बिएल संवाददाता
गणतन्त्र दिवसको अवसरमा आयोजना गर्न लागेको कार्यक्रममा एमालेले ९५० जना स्वयंसेवक खटाएको छ।
पार्टी कार्यालयमा बुधबार विभिन्न जनवर्गीय संगठनहरूबाट छानिएका स्वयंसेवकहरूलाई प्रशिक्षणसमेत दिएको छ। स्वयंसेवकहरूलाई कार्यक्रमबारे विस्तृतमा जानकारी र खटिने क्षेत्रबारे प्रशिक्षण दिएको हो।
बालुवाटार स्रोतका अनुसार राजावादीहरूसँग मुडभेड नहोस् भनेर कार्यक्रमको सुरक्षार्थ र व्यवस्थापनका लागि ठूलो संख्यामा स्वयंसेवक खटाउन लागिएको हो।
केही दिनअघि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौैं कब्जा गर्न कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए।
उनको उत्तेजक अभिव्यक्तिलाई लिएर मानवअधिकार आयोगले समेत चेतावनी दिइसकेको छ। एमालेले कार्यक्रम भाड्न तयारी गरिरहेको भन्दै राजावादीहरू सशंकित भएका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया