बिएल संवाददाता
नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमलाई राजपुर हत्याकाण्डमा उच्च अदालत वीरगन्जले सफाइ दिएको छ।
बुधबार न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले यसअघि रौतहट जिल्ला अदालतको जन्मकैदको फैसला उल्ट्याउँदै सफाइ दिएको हो।
उनीमाथि रौतहटको राजपुरमा भएको बमकाण्डमा घाइते भएकाहरूलाई जिउँदै इँट्टा भट्टामा हालेर हत्या गरेको आरोप लागेको थियो।
हाल केन्द्रीय कारागार नख्खुमा थुनामा रहेका आलमलाई आजै थुनामुक्त गर्ने तयारी गरिएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया