बिएल संवाददाता
नेकपा माओवादीले गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको माओवादी पदाधिकारी बैठकले गृहमन्त्रीको राजीनामा माग्दै संसद अवरुद्ध गर्ने निर्णय गरेको हो।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि राजीनामा गर्न प्रतिपक्षको ब्यापक दबाव छ। यसअघि माओवादी, राप्रपा र रास्वपालगायतका दलहरूले संसद अवरुद्ध गरेका थिए। तर बिहीबार बजेट पेश गर्ने बेलामा उनीहरूले अवरोध गरेनन्।
यसपछिका संसद बैठकमा माओवादी शसक्तरुपमा प्रस्तुत हुने निर्णय गरेको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया