बिएल संवाददाता
राजसंस्था पुनर्स्थापना र हिन्दु राज्य कायम गर्नुपर्ने माग राख्दै संयुक्त जनआन्दोलन समितिको अगुवाइमा राजावादी समुहले आज पनि प्रदर्शन जारी राखेका छन्।
आइतबार राजधानीको माइतीघर क्षेत्रमा ब्यानरसहित राजावादीले प्रदर्शन सुरु गरेका छन्।
राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापनाका साथै संघीयता खारेजीको माग गरेर जेठ १५देखि राप्रपाको अनुवाइमा राजावादीहरूले अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन्। आन्दोलन आज चौथो दिनमा प्रवेश गरेको छ।
शुक्रबार राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन आबद्ध यस समुहले प्रधानमन्त्री निवास बालुवाटार अगाडि पुगेर प्रदर्शन गरेका थिए।
राजावादीहरूले नारायणहिटी दरबार क्षेत्रमा प्रदर्शनको तयारी गरेपछि जिल्ला प्रशासनले त्यस क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया