बिएल संवाददाता
राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन्।
राजावादी आन्दोलनका क्रममा जुलुस लिएर बालुवाटारतर्फ अघि बढेका थापालाई प्रहरीले नकस्सालको नारायणचौरबाट पक्राउ गरेको हो।
थापालाई प्रहरीले लछारपछार गर्दै घिसार्दै भ्यानमा कोचेको थियो। पक्राउपछि थापाले ‘भ्रष्ट सरकार मुर्दावाद’ भन्दै नारा लगाएका थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया