बिएल संवाददाता
राजावादी आन्दोलनमा प्रहरी धरपकड भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिका आकस्मिक बैठक बोलाएको छ।
पार्टी कार्यालय धुम्बाराहीमा केहीबेरमै बैठक बस्न लागेको हो। बैठकमा आन्दोलनका क्रममा भएको प्रहरी हस्तक्षेप, सांसद दीपक सिंह प्रहरी परिसरबाटै पक्राउ भएको विषय र आन्दोलनको भावी रणनीतिबारे छलफल हुने राप्रपाले जनाएको छ।
आज बालुवाटारतर्फ जाँदै गरेको आन्दोलनका क्रममा प्रहरीले धरपकड गर्दा नारायणचौरमा तनाव भएको थियो। सो क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ७ जना प्रदर्शनकारी पक्राउ परेका छन्।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया