बिएल संवाददाता
जिल्ला प्रशासन कार्यालयले थप तीन स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ।
राजावादी आन्दोलन चर्किएपछि आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन स्थानलाई निषेधित क्षेत्र तोक्न सिफारिस गरेको थियो। सोही सिफारिस बमोजिम प्रशासनले निषेधित क्षेत्र थपेको हो।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार सिफल चौर क्षेत्र, कोटेश्वर आकाशे पुलिदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खु क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ।
निषेधाज्ञा बढीमा दुई महिनासम्म जारी रहने र सो समयावधिमा ती क्षेत्रमा धर्ना, विरोध, जुलुश, प्रदर्शन, अनसनजस्ता गतिविधि गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया