बिएल संवाददाता
प्रमुख तीन दलका शीर्ष नेताहरूबीचको छलफल सिंहदरबारमा जारी छ।
यता प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवासँग छलफल गर्नुअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए।
माओवादी संसदीय दलको बैठकलगत्तै सिंहदरबारमा दुई नेताबीच छलफल भएको थियो। भेटमा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एसका नेता प्रमेश हमाल पनि सहभागी थिए।
नेकपा एसका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टीबाट गृहमन्त्रीको राजीनामा माग्ने निर्णय नभएको, सदनमा बोल्न दिनुपर्ने र आफूहरू माओवादी र रास्वपाको पुच्छर नबन्ने चेतावनी दिएपछि दुई नेताहरूबीचको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ।
माणवादीले भने गृहमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने अडान कायमै राखेको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया