बिएल संवाददाता
काठमाडौं महानगरपालिकाको निमित्त नगरप्रहरी प्रमुखको जिम्मेवारी नगरप्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीले पाएका छन्।
नगरप्रहरी प्रमुख राजु पाण्डेलाई जाँचबुझका लागि भन्दै ६ महिनाका लागि निलम्बन गरेपछि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले एसपी जोशीलाई निमित्त प्रमुखको जिम्मेवारी दिएका हुन्।
गुरागाईंले आजै प्रहरी प्रमुख एसएसपी पाण्डेलाई निलम्बन गरेका थिए।
गत चैत २१ गते प्रशासकीय प्रमुख गुरागाईंलाई महानगर कार्यालय प्रवेश गर्ने क्रममा पाण्डे नेतृत्वको नगर प्रहरीले उनलाई अवरोध गरेको थियो। सोही घटनाको छानबिनका लागि पाण्डेलाई बढीमा ६ महिनाका लागि निलम्बन गरेर गुरागाईंले जाँचबुझ समिति बनाए छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया