बिएल संवाददाता
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले माधव नेपालले प्रधानमन्त्री केपी ओलीको निर्देशनमा आफूमाथि भ्रष्टाचारको मुद्दा दर्ता गरेको आरोप लगाएको भन्दै आपत्ति जनाएका छन्।
बिहीबार संसदभवन बाहिर सञ्चारकर्मीसँगको कुराकानी गर्दै संवैधानिक आयोगहरूले गरेका काम प्रक्रियामा प्रधानमन्त्रीले गर्यो भनेर आरोप लगाउँदै जाने र राज्यका अंगहरूमाथि फितलो टिप्पणी गर्नु उपयुक्त नहुने उनले बताए।
उनले भने, ‘यो उहाँहरूको प्रतिशोधपूर्ण अभिव्यक्ति हो। अरू केही नभएपछि यसप्रकारको आरोप लगाउने कुरा गर्नु उपयुक्त होईन। यो उहाँहरूको स्वास्थ्यलाई पनि राम्रो गर्दैन। संवैधानिक आयोगहरूले गरेका काम प्रक्रियामा हरेक कार्यमा प्रधानमन्त्रीले गर्यो भनेर आरोप लगाउँदै जाने र राज्यका अंगहरूमाथि यसप्रकारको फितलो टिप्पणी गर्नु राम्रो हुँदैन।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया