बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस-एमाले गठबन्धनको सरकारले दलालहरूका लागि काम गरिरहेको आरोप लगाएका छन्।
मुस्ताङमा पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले माओवादी अन्य पार्टीभन्दा फरक रहेको र दलालहरूका लागि काम नगर्ने दाबी गरे।
उनले भने, ‘माओवादी अरू पार्टीहरू जस्तो होइन। हामी जनताको हितका लागि काम गर्छौँ। तर कांग्रेस र एमाले बिचौलिया र दलालका लागि काम गरिरहेका छन्।’
उनले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई जनताका समस्या समाधानमा सक्रिय भूमिका खेल्न निर्देशन दिँदै मुस्ताङको विकास र समृद्धिको यात्रामा माओवादी केन्द्र प्रतिबद्ध रहेको जिकिर गरे।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया