बिएल संवाददाता
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले संसदको अवरोध हटाउने विषयमा सत्ता गठबन्धनसँग दुई बुँदे सहमति गरेको छ।
भिजिट भिसा प्रकरणलाई लिएर २ सातादेखि जारी संसदको अवरोध हटाउन गर्न कांग्रेस-एमाले र प्रमुख प्रतिपक्षी माओवादीबीच २ बुँदे सहमति भएको हो।
सत्ता पक्ष र प्रतिपक्षका सचेतकहरूले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।
प्रतिपक्षी दल रास्वपाले भने उक्त सहमतिमा असहमति जनाएको छ। उनले पाँच बुँदे प्रस्तावबाट ब्याक नहुने बताएको छ।
सहमतिपछि माओवादी अध्यक्ष प्रचण्डले रास्वपाका केही अडानका कारण सत्तारुढ दलहरूसँग भएको सहमतिमा सहभागी नभएको बताए। उनले रास्वपा र माओवादी आ-आफ्नै ढंगले अघि बढ्ने बताए।
उनले रास्वपासँग आफूहरूको विमत्ति नभएको र आरोपप्रत्यारोप पनि नहुने जिकिर गरे।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया