बिएल संवाददाता
भिजिट भिसा प्रकरणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीले सदनमा निरन्तर अवरोध जारी राखेकै बेला सभामुखले गृहमन्त्रीसँग भेटवार्ता गरेका छन्।
मंगलबार संसद बैठक बस्नुअघि सभामुख देवराज घिमिरे र गृहमन्त्री रमेश लेखकबीच भेटवार्ता भएको हो।
सभामुखको सचिवालयका अनुसार भेटमा माओवादीसँग भएको दुई बुँदे सहमति र रास्वपाको सदनमा जारी अवरोध र मागका बारेमा छलफल भएको थियो।
रास्वपाले सरकारले छानबिन समिति बनाएमा गृहमन्त्रीको राजीनामाबाट तत्कालका लागि पछि हट्ने र आन्दोलनका कार्यक्रमहरू फिर्ता लिने संकेत गरेको सभामुखको सचिवालयले जनाएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया