बिएल संवाददाता
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले निलो रिबन लगाएर संसदमा रास्वपा सांसदहरूले अभद्र शैली प्रदर्शन गरेको आरोप लगाएका छन्।
मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै बर्तौलाले रास्वपा सांसदहरूले अभद्र शैलीका साथ संसद अवरोध गरेको टिप्पणी गरे।
उनले रास्वपाको विरोधको यस्ता अभद्र शैलीका कारण सांसदको लोगो लगाएर हिड्दा पनि अपमानित महसुस गर्नुपर्ने अवस्था आएको टिप्पणी गरे।
प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित भएको विषयमा उनले बैठक सुरु भए रास्वपा सांसदहरूले फेरि निलो रिबन लगाएर विरोध गर्ने बताएपछि सहमतिका लागि बैठक स्थगित गरिएको स्पष्ट पारे।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया