बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कार्यवाहक महामन्त्री रहेका कवीन्द्र बुर्लाकोटीलाई महामन्त्री र कार्यवाहक प्रवक्ता रहेका मनिष झालाई प्रवक्ताको जिम्मेवारी दिएको छ।
शनिबार बिहान बसेको रास्वपा केन्द्रीय समितिको बैठकले जिम्मेवारी हेरफेर गरेको प्रवक्ता झाले जानकारी दिए।
शुक्रबार निर्वाचन आयोगले रास्वपाको केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको हेरफेर भएको विवरण मिति ०८०/१२/२० मा अद्यावधिक भएको र त्यसभन्दा पछि हालसम्म अद्यावधिक नभएको पत्र निष्कासित महामन्त्री ढकाललाई दिएको थियो।
त्यसपछि ढकालले रास्वपाका केन्द्रीय नेताहरूलाई पत्र लेख्दै आफू नै पार्टीको महामन्त्री रहेको दाबी गरेका थिए। त्यस लगत्तै आज बसेको पार्टीको केन्द्रीय समितिले जिम्मेवारी हेरफेर गरेको हो।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया