बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिनिधि सभा बैठक बहिष्कार गरेको छ।
सत्तापक्षका सांसदहरू बोल्न थालेपछि रास्वपाका सांसदहरू सभाकक्षबाट बाहिरिएका छन् ।
प्रतिपक्षी दलका सांसदहरू बोल्दा वेलमा उभिएर सुनेका उनीहरू सत्तापक्षका सांसदहरू बोल्ने पालो आएपछि सदन बहिष्कार गर्दै बाहिरिएका हुन्।
रास्वपाका अनुसार दुई तिहाइको दम्भ सुन्नभन्दा सदन नै बहिष्कार गर्द उचित ठानिएको हो। शनिबार पनि रास्वपाले सत्तापक्षका सांसदहरू बोल्ने पालो आएपछि सदन बहिष्कार गरेको थियो।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपाले २६ दिनदेखि सदनमा अवरोध गर्दै आएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया