बिएल संवाददाता
पुरानो बसपार्कमा निर्माणाधिन ‘काठमाडौं भ्यू टावर’का ठेकेदार व्यवसायी मनोज भेटवाल पक्राउ परेका छन्।
भेटवाललाई शुक्रबार बिहान अनामनगर क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको हो।
भेटवाल इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक हुन्। उनीविरुद्ध १० करोडको बैङ्किङ कसुरको जाहेरी दर्ता भएकोले अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर स्रोतले जनायो।
भेटवाल यसअघि पनि चेक बाउन्स लगायत बैङ्किङ कसुरमा पक्राउ परेर छुटेका थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया