बिएल संवाददाता
रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका बाँकेको नेपालगंगमा कार्यरत ट्राफिक सईको जिम्मेवारी खोसिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेमा दरबन्दी भएका सई कमल खड्काको जिम्मेवारी खोसेर प्रहरी प्रधान कार्यालय काठमाडौं तानिएको हो।
सभापति लामिछानेलाई राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपाले सञ्चालन गरेको ‘प्रतिशोधविरुद्धको हस्ताक्षर संकलन’ अभियानलाई सघाउँदै सई खड्काले ड्युटी खटिएकै अवस्थामा बर्दी लगाएर हस्ताक्षर गरेका थिए।
बर्दीमै प्रहरीले राजनीतिक अभियानमा सहभागी भएको तस्वीर भाइरल भएपछि प्रहरी आचारविरुद्ध गम्भीर काम गरेको आरोपमा उनको जिम्मेवारी खोसेर छानबिनका लागि हेडक्वार्टर तानिएको हो।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया