बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)को केन्द्रिय समिति बैठक बस्दैँछ।
बिधान अधिवेसन अघि बसेको स्थायी समिति बैठक सम्पन्न भए पछि केन्द्रिय समिति बैठक बोलाइएको हो।
माओवादीको बिधान अधिवेसन यही फागुन १–३ गते काठमाडौंमा हुदैँछ।
सो सम्मेलनमा प्रस्तुत हुने बिधानका बारेमा प्रारम्भिक छलफलका लागि गत शुक्रवार र शनिवार २ दिन स्थायी समिति बैठक बसेको थियो
सो बैठकमा केन्द्रिय समितिको आकार घटाएर १ सय ५१ सदस्य बनाउने तथा सोको प्रस्ताव गर्ने जिम्मेवारी पार्टी पदाधिकारीलाइ दिइएको छ।
आजको केन्द्रिय समिति बैठक पार्टीको विशेष रुपान्तरण अभियानको समिक्षामा केन्द्रित हुने पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्नीप्रसाद सापकोटाले जानकारी दिएका छन।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया