बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यस विरुद्ध जारी हस्ताक्षर अभियानमा विभिन्न पेसाका व्यक्तिहरू जोडिने क्रम जारी छ।
अभिनेत्री मनीषा कोइरालाले पनि रवि लामिछानेको पक्षमा ऐक्यवद्धता जनाउने भएकी छन्। उनी लामिछानेको पक्षमा हस्ताक्षर गर्न रास्वापको केन्द्रीय पार्टी कार्यालय जाँदैछिन्।
रास्वपा निकट सञ्चारकर्मी प्रमोद न्यौपानेले मनिषा कोइराला आजै रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न आउन लागेको जानकारी गराएका छन्।
ऐक्यबद्धता जनाउने भएकी छन्।
लामिछानेको पक्षमा विभिन्न दलमा आवद्ध नेता कार्यकर्ताका साथै विभिन्न पेसाका व्यक्तिहरूले हस्ताक्षर गरिरहेका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया