बिएल संवाददाता
नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक फागुन ३ गते बस्ने भएको छ।
काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर फागुन ३ गते केन्द्रीय कार्यसमिति बैठक बस्ने जानकारी दिएका छन्।
बैठक केन्द्रीय कार्यालय, सानेपामा दिउँसो १ बजे बस्नेछ। उनकाअनुसार बैठकमा फागुनको दोस्रो साता बस्ने महासमिति बैठकका एजेन्डाबारे छलफल हुनेछ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया