बिएल संवाददाता
नेकपा माओवादी केन्द्रले पार्टीको केन्द्रीय समिति सदस्यहरु प्रत्यक्ष निर्वाचनबाटै चुन्ने भएको छ।
मंगलबारदेखि काठमाडाैँ जारी माओवादीकाे विधान अधिवेशनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचनबाटै सदस्यहरु चुनिने बताएका हुन्।
यस्तै अध्यक्ष प्रचण्डले पार्टीको केन्द्रीय समिति १९९ सदस्यीय हुने व्यवस्था गर्ने र ११ जनाको कार्यालय बनाउने बताए।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया