बिएल संवाददाता
नेकपा माओवादी केन्द्रले पार्टीको नाम र चुनाव चिह्न तत्काल नफेर्ने भएको छ।
मंगलबारदेखि काठमाडाैँ जारी माओवादीकाे विधान अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम र चुनाव चिह्न नफेर्ने बताएका हुन्।
अधिवेशनमा समूहगत छलफलका क्रममा सहभागी पदाधिकारीहरूले पार्टीको नाम र चुनाव चिह्न सुझाव दिएका थिए। तर प्रचण्डले अहिले पार्टीको नाम र चिह्न फेर्न नहुने बताएका हुन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया