बिएल संवाददाता
यही बैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उप–निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिलन लिम्बुलाई उम्मेदवार घोषणा गरेको छ।
शनिबार इलाममा कार्यक्रम गर्दै गृहमन्त्रीसमेत रहेका रास्वपाका सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्लेलगायत नेताले घण्टी बजाउँदै मिलनको उम्मेदवारी घोषणा गरे।
उम्मेदवार घोषणापछि लामिछानेले लिम्बुलाई घन्टी हस्तान्तरण गरी शुभकामना दिएका थिए।
उम्मेदवारी घोषणा कार्यक्रमका लागि सभापति लामिछाने, उपसभापति वाग्ले, खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, सांसद तोसिमा कार्की, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी इलाम पुगेका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया