बिएल संवाददाता
नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी अस्पताल भर्ना भएका छन्।
पार्टीभित्रको आन्तरिक विवाद छताछुल्ल भएपछि उनी प्रेसर थेग्न नसकेर अस्पतालमा शैय्यमा पुगेका बताएका छन्।
बिएल नेपाली सेवाले सम्पर्क गर्दा संरक्षक चौधरीले भने, ‘मलाई मेरै श्रीमतीले साथीभाइहरूले तनाब दिए! अहिले म अस्पतालमा भर्ना भएको छु। मेरो प्रेसर ह्वात्तै बढ्यो। केहि दिनदेखि भोकै छु। मलाई तनाब छ।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया