बिएल संवाददाता
नेकपा माओवादी केन्द्रले इलाम-२ काे उपनिर्वाचनमा उम्मेदवारी नदिने भएको छ।
सत्ता गठबन्धनको सहमतिअनुसार नेकपा एमालेलाई समर्थन गर्ने र माओवादीले आफ्नो उम्मेदवारी नदिने भएकाे हाे।
माओवादीबाट उम्मेदवारका लागि सिफारिस भएका धिरेन्द्र शर्मालाई पछि हटाएर एमालेका उम्मेदवार सुहाङ नेम्बाङलाई सहयोग गर्ने निर्णय गरेको हो।
इलाम–२ मा वैशाख १५ गते हुने उपनिर्वाचनमा एमालेले सुहाङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिलन लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीले लक्ष्मी गुरुङ, नेकपा एकीकृत समाजवादीले जीतबहादुर राई, जनमत पार्टीले प्रेमदीप थाम्सुहाङ र पहिचानवादीले डगेन्द्रसिंह थेगिमलाई उम्मेवार बनाएकाे छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया