बिएल संवाददाता
गण्डकी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्।
सत्तारूढ दलका तर्फबाट नेता अधिकारीले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित आइतबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष दाबी पेश गरेका हुन्।
उनलाई एमालेका २२, नेकपा माओवादीका सभामुखसहित ८ र स्वतन्त्र सांसद दीपक मनाङे गरी ३१ सांसदकाे समर्थन रहेकाे छ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख भट्टले चैत २७ गते ३ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया