बिएल संवाददाता
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदीय छानबिन समितिका विषयमा छलफल भइरहेको बताएका छन्।
लामिछाने सहकारी रकम हिनामिना प्रकणमा जोडिएको भन्दै काँग्रेसले संसदीय समितिको माग गर्दै संसद अवरोध गर्दै आइरहेको छ।
संसदमा काँग्रेसले अवरोध गर्ने चेतावनी दिएपछि सोमबार सभामुख देवराज घिमिरेल संसद खुलाउने विषयमा शीर्ष दलका नेताहरुसँग छलफल गरेका थिए।
छलफलपछि साढे ३ बजे बाहिरिँदै उपप्रधामन्त्री लामिछानेले समिति गठन गर्ने वा नगर्ने भन्ने विषयमा टुंगो लाग्न नसकेको र छलफलकै क्रममा रहेको बताए।
पत्रकारले संसदीय छानबिन समितिका विषयमा प्रश्न सोध्न लामिछानेले ‘मलाई होइन। काँग्रेसलाई सोध्नू’ भनेका थिए।
पत्रकारसँग एक मिनेट पनि कुरा नगरेको लामिछानेले हतारिँदै बारिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया