बिएल संवाददाता
काँग्रेसको युव संगठन तरुण दलको केन्द्रीय कार्यालय भवन बनाउन आर्थिक सहयोग संकलन भइरहेको छ।
चैत १६ र १७ गते काठमाडौँमा बसेको बैठकले तरुण दलको भवन बनाउने निर्णय गरेको थियो।
जसअनुसार तरुण दलका केन्द्रीय सदस्य सरोज बहादुर शाहीले २ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गरे।
उनले तरुण दलका अध्यक्ष अध्यक्ष विद्वान गुरूङलाई सहयोग प्रदान गरेका थिए।
आर्थिक संकलनका क्रममा अहिलेसम्म ७८ लाख रुपैयाँ संकलन भएको अध्यक्ष गुरूङले जानकारी दिए।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया