बिएल संवाददाता
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सुदूरपश्चिम प्रदेशसभा सदस्य घनश्याम चौधरी निलम्बनमा परेका छन्।
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले शुक्रबार प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै चौधरीलाई पार्टीबाट ३ महिनाका लागि निलम्बन गरिएको जानकारी दिएकी हुन्।
चौधरीलाई पार्टीका विभिन्न विषयमा छलफल गर्न पटक-पटक बोलाउँदा बैठकमा उपस्थित नभएको र स्पष्टीकरण चित्तबुझ्दो नभएकोले निलम्बन गरिएको पत्रमा उल्लेख छ।

निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया