बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेकी राष्ट्रियसभा सदस्य भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन्।
घुसकाण्डको अडियो बाहिरिएपछि राजकुमार गुप्ताले आजैमात्र राजीनामा दिएका थिए। गुप्ता बाहिरिएपछि न्यौपानेलाई मन्त्रिपरिषदमा भित्र्याउने तयारी भएको बालुवाटार स्रोतले बतायो।
राष्ट्रियसभामा एमाले संसदीय दलको प्रमुख सचेतकको भूमिकामा रहेकी न्यौपानेलाई आजै मन्त्रीमा नियुक्त गर्ने तयारी रहेको बालुवाटार स्रोतले बतायो।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया