बिएल संवाददाता
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा राष्ट्रियसभाकी एमाले प्रमुख सचेतक भगवती न्यौपाने नियुक्त भएकी छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई मन्त्रीमा नियुक्त गरेका हुन्।
घुसकाण्डको अडियो बाहिरिएपछि राजकुमार गुप्ताले आजैमात्र मन्त्रीबाट राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत गरेलगत्तै ओलीले न्यौपानलेलाई मन्त्रीमा नियुक्त गरेका हुन्।
अनेरास्ववियुको विद्यार्थी राजनीतिबाट उदायकी उनी तनहुँ एमालेको जिल्ला सचिवसमेत थिइन्। ०७४ सालको स्थानीय तह चुनावमा तनहुँको भानु नगरपालिकाको मेयरमा पराजित भएकी थिइन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया