बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विशेष सम्बोधन गर्ने भएका छन्।
सांसदहरूसँग नियमित प्रश्नोत्तर अघि प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने लागेकाे नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।
उनका अनुसार ओलीकाे विशेष सम्बोधनमा सरकारको कामलगायत वर्तमान राजनीतिक परिस्थिति समावेश हुनेछ।
आज प्रतिनिधिसभाको बैठक १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया